इरानसँग वार्ता पुनः थाल्न आज ‘सम्झौता घोषणा गर्ने अमेरिकाको तयारी
barnanmedia.com · Wed Aug 05 09:53:52 GMT 2026

अमेरिका, इरान र ओमानबिच हर्मुज जलघाँटीमा समुद्री आवागमन पुनः व्यवस्थित गर्ने अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरिएको छ।
गत महिना अमेरिका-इरानबिच भएको १४ बुँदे समझदारीपत्र (एमओयू) विफल भएपछि बढेको तनाव कम गर्दै युद्धविराम पुनःस्थापना र आणविक वार्ता पुनः सुरु गर्ने उद्देश्यसहित अमेरिकाले बुधबार सम्झौता घोषणा गर्ने तयारी गरेको एक्सियोसले दुई क्षेत्रीय स्रोत र एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
Read full story at source (barnanmedia.com)