दुबईको औद्योगिक क्षेत्रमा २० मिनेटमै सात विस्फोट
baahrakhari.com · Wed Aug 05 09:58:00 GMT 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा बुधबार राति श्रृंखलाबद्ध विस्फोट भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा रातिको आकाशमा बाक्लो कालो धुँवा फैलिएको देखिने एनडीटीभ ले जनाएको छ ।
इमिराती अधिकारीहरूलाई उद्धृत गर्दै इरानको मेहर समाचार एजेन्सीले करिब २० मिनेटको अन्तरालमा कम्तीमा सातवटा विस्फोट भएको जनाएको छ । रिपोर्टअनुसार घटनास्थलको भिडियो खिचेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।
Read full story at source (baahrakhari.com)