बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
nepalnews.com · Wed Aug 05 10:03:18 GMT 2026

काठमाडौँ। सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र ६ वटा सडकखण्ड आंशिक रूपमा अवरूद्ध भएका जनाएको छ।
विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन्। पहिरोका कारण अवरूद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिँदा ती राजमार्ग प्रभावित भएका हुन्।
Read full story at source (nepalnews.com)