निर्मल पुर्जासहितका तीन आरोहीको शव आधार शिविर ल्याइयो
clickmandu.com · Wed Aug 05 10:04:37 GMT 2026

एजेन्सी । कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ र अन्य तीनजना पर्वतारोहीहरूको शवलाई ब्रोड पिक आधार शिविरमा ल्याइएको छ ।
अल्पाइन क्लब अफ पाकिस्तानले यसलाई ‘असाधारण चुनौतीपूर्ण र प्राविधिक रूपमा कठिन’ पुनःप्राप्ति अभियानको रूपमा वर्णन गरेको छ ।
Read full story at source (clickmandu.com)