ग्यास अभाव : आपूर्तिमा समस्या कि व्यवस्थापनमा ? (भिडियो)
ratopati.com · Wed Aug 05 10:08:21 GMT 2026

ग्यास र पेट्रोलियम पदार्थका लागि लाइनमा बस्नु नेपालीका लागि कुनै नौलो कुरा होइन । बालेन्द्र शाह नेतृत्वको रास्वपाको दुईतिहाइ सरकार बनेपछि त यस्तो सास्तीबाट पार पाइएला भन्ने आम नागरिकको अपेक्षा थियो । तर यसको गुन्जायस कम्तीमा आजका मितिसम्म देखिएको छैन ।
बजारमा अहिले एपी ग्यास किन्न जाँदा नाम टिपाएर आउनुपर्छ, नत्र काठमाडौँमा उपत्यकामा नेपाल आयल निगमको टेकु कार्यालयमा रित्तो सिलिन्डर बोकेर जानुपर्छ । अहिले एक्कासि ग्यास अभाव किन भयो ? आपूर्तिमै समस्या हो कि व्यवस्थापनमा ? भिडियोमा हेर्नुहोला ।
Read full story at source (ratopati.com)