वैभव सूर्यवंशीपछि अब चर्चामा नील पटेल, अष्ट्रेलियाले भेट्टायो नयाँ युवा स्टार
kendrabindu.com · Wed Aug 05 10:08:28 GMT 2026
काठमाडाैं । भारतका युवा क्रिकेटर वैभव सूर्यवंशीपछि अहिले अष्ट्रेलियाका भारतीय मूलका युवा ब्याटर नील पटेल चर्चामा आएका छन्।
१६ वर्षीय नील पटेललाई आगामी भारत भ्रमणका लागि अष्ट्रेलियाको अन्डर–१९ टोलीमा समावेश गरिएको छ। उनले घरेलु जुनियर क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि क्रिकेट अस्ट्रेलियाले उनलाई राष्ट्रिय युवा टोलीमा अवसर दिएको हो।
Read full story at source (kendrabindu.com)