इरान–अमेरिका वार्ता सकारात्मक, होर्मुज छिट्टै खुल्ने सम्भावना
bishowkhabar.com · Wed Aug 05 10:14:19 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा उनले मंगलबार दिनभर दुवै पक्षबीच राम्रो छलफल भएको दाबी गर्दै पाँच महिनादेखि जारी तनाव अन्त्यतर्फ जान सक्ने संकेत दिए ।
Read full story at source (bishowkhabar.com)