वैदेशिक रोजगारीमा जाने श्रमिकले निश्चित शुल्क अनिवार्य तिर्नुपर्छ: अध्यक्ष खत्री
ratopati.com · Wed Aug 05 10:15:39 GMT 2026

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा निश्चित शुल्क तिर्नुपर्ने बताएका छन्।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कानुनअनुसार केही निश्चित शुल्क आफैँले तिर्नुपर्ने व्यवस्था रहेको बताएका हुन्।
Read full story at source (ratopati.com)