श्रममन्त्री यादव भन्छन्- ‘फ्री भिसा-फ्री टिकट कागजमै सीमित छ’
kendrabindu.com · Wed Aug 05 10:18:51 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्। यो व्यवस्था घोषणा भएको एक दशक बितिसक्दा पनि अधिकांश श्रमिकले यसको लाभ पाउन नसकेका उनले बताए।
बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले नीति व्यवहारमा लागू नभएकाले पुनरावलोकन आवश्यक रहेको बताए।
Read full story at source (kendrabindu.com)