ओली भेट्न गुण्डुमा मुख्यमन्त्री कार्की
onlinekhabar.com · Wed Aug 05 10:10:59 GMT 2026

२० साउन, काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।
यसअघि मंगलबार पनि उनीहरूबीच छलफल भएको थियो । प्रदेश सरकारमा नेकपा एमाले र नेकपाबीच गठबन्धन गर्ने सहमति भएको छ। सोहीअनुसार कोशीमा एमालेकै सरकार गठन गर्ने सहमति भएको थियो ।
Read full story at source (onlinekhabar.com)