निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
khabarhub.com · Wed Aug 05 10:19:23 GMT 2026

काठमाडौं – प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा झारेको छ।
पाकिस्तानको कराकोरम क्षेत्रस्थित ब्रोड पिकको करिब पाँच हजार मिटर उचाइमा एक सातादेखि अड्किएका निम्सदाइ पुर्जा, निमा शेर्पा र चिनियाँ पर्वतारोही झोङ वाङको शव बुधबार बेस क्याम्पमा ल्याइएको हो। पाकिस्तान अल्पाइन क्लबले निम्सदाइ, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव बेस क्याम्पमा ल्याइएको पुष्टि गरेको छ।
Read full story at source (khabarhub.com)