जंगलमा ४ दिनमा ५५ वटा भरूवा बन्दुक बरामद
setopati.com · Wed Aug 05 10:17:51 GMT 2026

दाङ प्रहरीले विभिन्न वन जंगलबाट ५५ थान भरूवा बन्दुक बरामद गरेको छ।
चार दिनको अवधिमा विभिन्न वन जंगलमा लुकाइछिपाइ राखेको अवस्थामा अवैध ५५ थान भरूवा बन्दुक बरामद भएका जिल्लाका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले बताए।
Read full story at source (setopati.com)