रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान
khabarhub.com · Wed Aug 05 10:17:29 GMT 2026

काठमाडौं – संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा बालबालिका, नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमण तत्काल अन्त्य गर्न सबै पक्षसँग आह्वान गरेको छ।
युनिसेफले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार बालबालिकाको संरक्षण गर्न तथा युद्धका क्रममा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।
Read full story at source (khabarhub.com)