मध्यपूर्व तनाव र तेल बजारको जोखिमबीच आरबीआईको सतर्क नीति, रेपोदर ५.२५ प्रतिशतमै कायम
aarthiknews.com

नयाँदिल्ली । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय तेल बजारमा बढेको अनिश्चितता र त्यसले मुद्रास्फीतिमा पार्न सक्ने जोखिमबीच भारतको केन्द्रीय बैंकले नीतिगत ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ।
भारतीय रिजर्भ बैंक (आरबीआई) को मौद्रिक नीति समितिले सर्वसम्मत निर्णय गर्दै वाणिज्यिक बैंकलाई प्रदान गरिने पुनर्खरिद (रेपो) दर ५.२५ प्रतिशतमा कायम राखेको हो।
Read full story at source (aarthiknews.com)