अध्यक्ष ओली भेट्न गुण्डु पुगे मुख्यमन्त्री कार्की
canadanepal.com · Wed Aug 05 10:17:44 GMT 2026

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न भक्तपुरको गुण्डु पुगेका छन्।
यसअघि मंगलबार पनि कार्की र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
Read full story at source (canadanepal.com)