डिप्लोमा इन्जिनियरहरूको छुट्टै परिषद् बन्दै
ratopati.com · Wed Aug 05 10:23:55 GMT 2026

काठमाडौँ । सरकारले डिप्लोमा इन्जिनियरिङ क्षेत्रलाई नियमन गर्न छुट्टै शक्तिशाली परिषद् गठनको तयारी गरेको छ ।
डिप्लोमा इन्जिनियरिङ पेशालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३’ को विधेयक तर्जुमा गरिएको हो ।
Read full story at source (ratopati.com)