मिस नेपाल दीपमालाले किन भेटिन् खेलकुदमन्त्री सस्मित पोखरेल ?
ratopati.com · Wed Aug 05 10:20:58 GMT 2026

काठमाडौं । मिस नेपाल वर्ल्ड दीपमाला ढकालले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेट गरेकी छन् । उनले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्रीसँग भेट गरेकी हुन् ।
भेटमा गैरआवासीय नेपाली समुदायको दोस्रो पुस्तालाई कसरी मुलुक फर्किन प्रोत्साहित गर्ने र समृद्ध अर्थतन्त्र निर्माण गर्ने विषयमा छलफल भएको छ । साे छलफलमा मन्त्री पोखरेल दोस्रो पुस्ताका एनआरएनलाई देश फर्काउन सघाउन सरकार तयार रहेको बताएका थिए ।
Read full story at source (ratopati.com)