ब्रड पिकबाट ‘निम्सदाइ’सहित चार आरोहीको शव उद्धार, आधार शिविर ल्याइयो
nepalpress.com · Wed Aug 05 10:22:21 GMT 2026

काठमाडौं। ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ।
निम्सको कम्पनी एलिट एक्स्पेडका अनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि चारै जनाको शव सुरक्षित रूपमा आधार शिविर पुर्याइएको हो।
Read full story at source (nepalpress.com)