महालक्ष्मी कर्पोरेट क्रिकेट लिग– २०२६ संस्करण ५ सम्पन्न
bishowkhabar.com · Mon Jun 08 07:59:29 GMT 2026
काठमाडौं– महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ ।
यहीँ जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छे्र बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
Read full story at source (bishowkhabar.com)