सार्वजनिक स्थानमा राखिएका झण्डा हटाउन आदेश
janaaastha.com

जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानमा राखिएका विशेष पहिचान जनाउने झण्डा हटाउन आग्रह गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै जिल्लाका सार्वजनिक स्थान तथा सडकखण्डमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रादायिक तथा विशेष पहिचान जनाउने झण्डा–ध्वजाताकाहरु तीन दिनभित्र हटाउन भनेको हो ।
Read full story at source (janaaastha.com)