विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त
newsofnepal.com · Wed Aug 05 10:35:15 GMT 2026

काठमाडौं ।
सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
Read full story at source (newsofnepal.com)