ओडीआई विश्वकप छनोट आउँदाे फेब्रुअरी २२ देखि सुरु हुने
kathmandupati.com · Wed Aug 05 10:38:14 GMT 2026
काठमाण्डु – सन् २०२७ को एकदिवसीय (ओडीआई) विश्वकप छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितिको मिति तय गरिसकेको भए पनि आयोजनास्थल भने अझै निश्चित भएको छैन।
Read full story at source (kathmandupati.com)