चीनको कुन्मिङ्स्थित रासायनिक कारखानमा आगलागी हुदाँ एक हजारभन्दा बढी विस्थापित
ratopati.com · Wed Aug 05 10:42:01 GMT 2026

कुनमिङ । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा अवस्थित एक रासायनिक कारखानामा लागेको आगलागीका कारण यस क्षेत्रको वरपरको हावामा हानिकारक धुवाँ फैलिएपछि यस क्षेत्रबाट एक हजार २०० भन्दा बढी बासिन्दालाई खाली गरिएको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।
जिल्ला प्रशासनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जिनिङ जिल्लाको युनान हाओमिङ फाइन फस्फोरस केमिकल कम्पनीमा पहेंँलो फस्फोरस लोड गर्दा आगलागी भएको हो ।
Read full story at source (ratopati.com)