सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री बालेन शाह
setopati.com · Mon Aug 31 07:12:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
सोमबार बिहान प्रधान सेनापति अशोकराज सिग्देलसँग खोजी, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (setopati.com)