भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ
khabarhub.com · Mon Aug 31 07:14:44 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तीव्र बनाएका छन्।
प्रधानमन्त्री शाहले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग एकपछि अर्को गरी भेटवार्ता गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनको अवस्थाबारे जानकारी लिइरहेका छन्।
Read full story at source (khabarhub.com)