युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते
nepalnews.com · Wed Aug 05 10:45:11 GMT 2026

किएभ। युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारण कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।
रुसले आक्रमणमा चार वर्षभन्दा बढी ब्यालेस्टिक मिसाइलहरूको प्रयोग बढाएपछि पछिल्लो समयमा किएभले सहयोगीहरूलाई थप अमेरिकामा निर्मित प्याट्रियट इन्टरसेप्टरहरू आपूर्ति गर्न आग्रह गरेको जनाइएको छ। युक्रेनी वायुसेनाले सम्भावित ब्यालेस्टिक मिसाइलहरूको चेतावनी जारी गरेपछि किएभमा विस्फोट भएको एएफपीले जनाएको छ।
Read full story at source (nepalnews.com)