जटिल बोनम्यारो बिरामी न्यायाधीश श्रेष्ठको ‘सीएआर– टी ट्रान्सप्लान्ट’
baahrakhari.com · Wed Aug 05 10:55:23 GMT 2026

काठमाडौं । जटिल खालको बोनम्यारो क्यान्सरका कारण भारतको नयाँ दिल्लीमा उपचाररत सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको सफलतापुर्वक ‘ट्रान्सप्लान्ट’ गरिएको छ ।
न्यायाधीश श्रेष्ठ गम्भीर बिरामी परेका कारण गत जेठमा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्य जाँचका क्रममा श्रेष्ठलाई ‘बोनम्यारो क्यान्सर’ पुष्टि भएपछि अस्पतालमा ‘सीएआर– टी ट्रान्सप्लान्ट’ गरिएको थियो ।
Read full story at source (baahrakhari.com)