सरकारमा जाने विषयमा निर्णय भएको छैन : राजेन्द्र लिङ्देन
nagariknews.nagariknetwork.com · Wed Aug 05 10:52:53 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा कुनै औपचारिक छलफल वा निर्णय नभएको बताएका छन्।
नागरिक दैनिकसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले राप्रपा आफैं सरकारमा जान पहल गर्ने पक्षमा नरहेको स्पष्ट पारे।
Read full story at source (nagariknews.nagariknetwork.com)