मुद्दा मिलाइदिने भन्दै साढे ५ लाख बढी ठगी गर्ने पक्राउ
setopati.com · Wed Aug 05 10:55:25 GMT 2026

कपिलवस्तु प्रहरीले सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै साढे पाँच लाख बढी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
शिवराज नगरपालिका–५ बालानगरका ३६ वर्षीय जग्गु तेली पक्राउ परेका हुन्।
Read full story at source (setopati.com)