कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन
kharibot.com · Wed Aug 05 11:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको छैटौँ बैठकले थप ६ वटा उपसमिति गठन गरेको छ ।
Read full story at source (kharibot.com)