ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?
arthadabali.com · Wed Aug 05 10:43:31 GMT 2026

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा २२.६७ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको थियो।
Read full story at source (arthadabali.com)