नयाँ आमसञ्चार विधेयकले मिडियालाई उद्योगका रूपमा व्यवस्थित गर्दै, कति थपिएला सरकारी व्ययभार ?
clickmandu.com · Wed Aug 05 11:01:06 GMT 2026

काठमाडौं । सरकारले दशकौं पुराना सञ्चार सम्बन्धी कानुनहरूलाई प्रतिस्थापन गरी एकीकृत ‘राष्ट्रिय आमसञ्चार विधेयक’ ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय आमसञ्चार सम्बन्धि विधेयकको अवधारणा सार्वजनिक गर्दै मन्त्रालयले नेपाली सञ्चार क्षेत्रलाई आर्थिक र व्यावसायिक रूपमा नयाँ ढाँचामा लैजाने तयारी सुरु भएको छ ।
Read full story at source (clickmandu.com)