राष्ट्र बैंक ऐन संशोधनमा गभर्नरको कार्यकाल बहसमा, पाँच वर्ष राख्ने वा घटाउने विषयमा मत विभाजित
aarthiknews.com

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा केन्द्रीय बैंकका गभर्नर तथा सञ्चालक समितिका सदस्यको पदावधिको विषय मुख्य बहस बनेको छ।
सङ्घीय संसद्को अर्थ समितिमा बुधबार भएको दफाबार छलफलमा सांसदहरूले गभर्नर र सञ्चालक समितिको हाल कायम पाँच वर्षे कार्यकाललाई निरन्तरता दिने वा घटाउने विषयमा फरक–फरक धारणा राखेका छन्।
Read full story at source (aarthiknews.com)