निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधारशिविरमा ल्याइयो
baahrakhari.com · Wed Aug 05 11:01:50 GMT 2026
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधारशिविरमा ल्याइएको छ ।
दिवंगत पर्वतारोही निर्मल पुर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै यसको पुष्टि गरेका हुन् ।
Read full story at source (baahrakhari.com)