ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
khabarhub.com · Fri Jun 26 01:42:03 GMT 2026

काठमाडौं – बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ ।
Read full story at source (khabarhub.com)