युक्रेनमा रुसको भीषण आक्रमण : मर्नेको सङ्ख्या १७ पुग्यो
ratopati.com · Wed Aug 05 11:08:59 GMT 2026

किभ । रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा बुधबार मध्यरातपछि ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत व्यापक आक्रमण गर्दा मर्नेको सङ्ख्या कम्तीमा १७ जना पुगेको छ । यी आक्रमणमा ४५ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
यस वर्ष किभ क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको सो घटनापछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पर्याप्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उपलब्ध भएको भए धेरै नागरिकको ज्यान बचाउन सकिने बताएका छन् ।
Read full story at source (ratopati.com)