फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ
himalpress.com · Fri Jun 26 01:43:41 GMT 2026

कास्की- पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा पछिल्ला समय दुर्घटनाका घटना बढ्न थालेपछि प्रशासनले जलपर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालनमा कडाइ गरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा सञ्चालनमा रहेका डुङ्गा, कायकिङ तथा सर्फिङ व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउन बिहीबार १९ बुँदे निर्देशन जारी गरेको हो।
Read full story at source (himalpress.com)