‘ओली–प्रचण्डज्यू कर्णालीको मन्त्रीको कोटा छिटो मिलाइदिनुस्’
ratopati.com · Wed Aug 05 11:14:01 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच सत्ता साझेदारी भई मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको हप्ता दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको विषयले प्रदेश सभामा प्रवेश पाएको छ।
प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले बुधबारको प्रदेश सभा बैठकमा सरकार अनिर्णयको बन्दी बनेको भन्दै तीव्र आलोचना गरेका छन्।
Read full story at source (ratopati.com)