पार्टीभित्र कसैलाई निष्कासन वा विभाजन नहुने गरी महाधिवेशन गरौँ : नेता महर
ratopati.com · Wed Aug 05 11:18:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आगामी १५ औँ महाधिवेशनलाई निष्पक्ष र विवादरहित बनाउन पार्टीभित्र विशेष कार्यसम्पादन संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
बुधबार काठमाडौँमा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियान: एकता र सद्भाव विमर्श’ कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)