ओडीआई विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी–मार्चमा हुने
onlinekhabar.com · Wed Aug 05 11:13:02 GMT 2026
२० साउन, काठमाडौं । सन् २०२७ मा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने भएको छ ।
आईसीसीले प्रतियोगिताको मिति टुंग्याए पनि आयोजना स्थल भने अझै तय गरेको छैन ।
Read full story at source (onlinekhabar.com)