एम्नेष्टी सहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण लिन संसदीय समितिको निर्देशन
setopati.com · Wed Aug 05 11:17:02 GMT 2026

संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले समाज कल्याण ऐन तथा प्रचलित कानून बमोजिम परियोजना सम्झौताको कार्यान्वयन अवस्थाको सूक्ष्म मूल्यांकन गर्न निर्देशन दिएको हो।
Read full story at source (setopati.com)