भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
annapurnapost.com · Wed Aug 05 11:12:50 GMT 2026

काठमाडौं : सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा.राम पवित्र दाससमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध आज विशेष अदातल काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
Read full story at source (annapurnapost.com)