घरको कम्पाउन्डमा फसेको मृगको उद्धार !
newsofnepal.com · Wed Aug 05 11:17:10 GMT 2026

दोलखा।
दोलखाको विगु गाउँपालिका स्थित उत्तरी बजार सिंगटीमा व्यक्तिको घरको कम्पाउडको जालिमा फसेको मृगलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।
Read full story at source (newsofnepal.com)