यी हुन् बालेन सरकार असफल हुनुका १५ कारण (कारणसहित)
bishowkhabar.com · Wed Aug 05 11:16:42 GMT 2026

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै १५ बुँदे आरोप सार्वजनिक गरेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकार सम्मेलनमार्फत सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनादेखि राहदानी खरिद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता, किसान, शिक्षा, निजी क्षेत्र र महँगीसम्मका विषयमा सरकारमाथि गम्भीर प्रश्न उठाए ।
Read full story at source (bishowkhabar.com)