ब्रोड पिकबाट पुर्जा सहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो
nagariknews.nagariknetwork.com · Wed Aug 05 11:01:01 GMT 2026
पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो दुर्घटनामा परी ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित चार जना आरोहीको शव बेस क्याम्पमा ल्याइएको छ।
निम्सदाइका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन्। उनका अनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण उद्धार अभियानपछि सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)