नेपालमा गएको बाढीप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त
ratopati.com · Thu Aug 27 15:09:28 GMT 2026

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा गएको विनाशकारी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बिहीबार नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई शोक सन्देश पठाउँदै आफ्नो गम्भीर समवेदना प्रकट गरेका हुन् ।
Read full story at source (ratopati.com)