भारतको पुँजी र नेपालको स्वच्छ ऊर्जा मिलाएर ‘बिजनेस पार्टनर’ बन्न सकिने उद्योगीहरूको निष्कर्ष
ratopati.com · Thu Aug 27 15:08:45 GMT 2026

काठमाडौँ । भारत र नेपालले परम्परागत व्यापार र भौतिक कनेक्टिभिटीभन्दा माथि उठेर उत्पादन, ऊर्जा, पर्यटन, प्रविधि र उद्यमशीलतामा केन्द्रित बृहत् आर्थिक साझेदारी निर्माण गर्नुपर्नेमा उद्योगी तथा व्यवसायीहरूले जोड दिएका छन्।
एनडिटिभी वर्ल्डले बिहीबारदेखि सुरु गरेको ‘एनडिटिभी भारत–नेपाल’ संवाद शृङ्खलाअन्तर्गत ‘नेपाल–भारत उद्योग साझेदारी: अर्को वृद्धि करिडोर निर्माण’ विषयक छलफलमा बोल्दै वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
Read full story at source (ratopati.com)