बाढीपीडितको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा दुई जना पक्राउ
nepalnews.com · Thu Aug 27 15:07:26 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको गहना निकाल्ने आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का २५ वर्षीय मदन गुरुङ र भरतपुर–२ का ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
Read full story at source (nepalnews.com)