घुससहित पक्राउ परेका भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा
ratopati.com · Wed Aug 05 11:27:07 GMT 2026

काठमाडौँ । सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा.रामपवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
भ्याक्सिनेटरहरूले पाउने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागेको उजुरीका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
Read full story at source (ratopati.com)