बालेन नेतृत्वको सरकारबारे भीम रावलको टिप्पणी : अब त ब्यारेकमै पुगेर सेनालाई हप्काउन थालिएछ
khabarhub.com · Wed Aug 05 11:28:56 GMT 2026

काठमाडौं – नेकपा नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै रावलले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि अब सेनाको ब्यारेकसम्म डोजर पुर्याइएको भन्दै प्रश्न उठाएका छन्।
Read full story at source (khabarhub.com)